गल्ती गरौं किनकि गल्ती हाम्रा शिक्षक हुन् – दीपकराज गिरी

0Shares

देशसञ्चार,

काठमाडौँ – चर्चित हाँस्य कलाकार दीपकराज गिरीले आफू चलचित्र क्षेत्रमा फेल भएकै कारणले पास हुन आएको बताएका छन्। उनले काम गर्दा फेल भइयो भने त्यो काम झनै सिक्न लगाव बढ्ने पनि उल्लेख गरे। गिरी अहिले ग्यालेक्सी फोरके च्यानलमार्फत कार्यक्रम ‘क्राइम पेट्रोल नेपाल’ सँग आबद्ध छन्। सधैँ हसाउने भूमिका निभाएका गिरीले यो कार्यक्रममा सञ्चालकको भूमिका निभाएका

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *