गण्डकी र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ पढाउन सम्झौता

0Shares

देशसञ्चार,

पोखरा – दक्ष र विश्व बजारमा बिक्नसक्ने जनशक्ति तयार पार्ने उदेश्यले स्थापना गरिएको गण्डकी विश्वविद्यालयलाई काठमाडौं विश्वविद्यालयले सघाउने भएको छ। खानी इन्जिनियरिङ सञ्चालनका लागि काठमाडौंले गण्डकी विश्वविद्यालयलाई सघाउने भएको हो। खानी इन्जिनियरिङको उच्चस्तरीय पठनपाठन सञ्चालन गर्नलाई एक आपसमा सहयोग आदनप्रदान गर्ने सम्बन्धी सम्झौत पत्रमा हस्ताक्षर गरिएको छ। आइतबार गण्डकी विश्वविद्यालयमा आयोजित कार्यक्रममा गण्डकीका कुलपति प्राध्यापक

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *