देशसञ्चार,
पोखरा – गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन्। पोखरा महानगपालिका–२६ का बराल मुख्य न्यायाधिवक्ता नियुक्त भएका हुन्। उनले शनिबार शपथ लिएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार शपथ खुवाएका हुन्। उनले काठमाडौँमा वकालत गर्दै आएका थिए। यस अगाडि गण्डकीको मुख्य