देशसञ्चार,
खोटाङ – खोटाङको दिक्तेलमा एक पुरुष मृत फेला परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङमाङ बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ। मृतक हिङमाङले दिक्तेल रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउँदै आएका थिए। उनी खत्रीकै घरमा बस्दै आएको र उनकै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि