देशसञ्चार,
ब्राजिलियन डिफेन्डर डानी अल्भेस यौन दुर्व्यवहार आरोपमा पक्राउ परेपछि मेक्सिकन क्लब पुमासले उनीसँगको सम्झौता रद्द गरेको छ। गत डिसेम्बरमा बार्सिलोनाको एक नाइट क्लबमा दुर्व्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेपछि पुमासले अल्भेससँगको सम्झौता तोडेको हो। पुमासले तत्काललाई लागू हुनेगरी सम्झौता रद्द गरिएको जनाएको छ। बार्सिलोनाका पूर्व डिफेन्डर अल्भेसले ३९ वर्षको उमेरमा गत कतार विश्वकपमा ब्राजिलियन टिमबाट