Online Khabar,
८ माघ, काठमाडौं । नेपाल टी–२० लिगको व्यापारिक र रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ (क्यान) र विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता त्रुटिपूर्ण रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को छानबिन समितिले निष्कर्ष निकालेको छ । ९–२७ पुसमा आयोजित नेपाल टी–२० लिग अत्यधिक विवादमा तानिएपछि २० पुसमा राखेपले कार्यकारी समिति सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा छानबिन