क्यानडा पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा अत्तरखेलबाट महिला पक्राउ

0Shares

Online Khabar,

२० साउन, काठमाडौं ।  क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-६ बस्‍ने ४७ वर्षीया छरिङ डोमा शेर्पा रहेकी छिन् । शेर्पाले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्‍यानडा पठाइदिने भन्‍दे ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

Read More

Posted on

Leave a Reply

Your email address will not be published.