कौसी क्वीन-२०७९ का लागि आवेदन खुल्यो 

0Shares

Online Khabar,

काठमाडौं । तेस्रो कौसी क्वीन-२०७९ प्रतियोगिताका लागि आवेदन खुला भएको छ । कौसी खेती प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाले आफूले कौसी खेती गरिरहेको परिचयात्मक भिडियो पठाउनुपर्ने आयोजक हलोखबर डटकमले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले आगामी भदौ १० गतेभित्र १० मिनेटसम्मको भिडियो र १० वटा फोटो पठाउनुपर्नेछ ।

Read More

Posted on

Leave a Reply

Your email address will not be published.