कोरोनाविरुद्ध आठ बुँदे निर्णय सार्वजनिक

0Shares

देशसञ्चार,

सिमकोट – कोरोना त्रास बढिरहेका बेला जिल्लाका दुई वटा सीमानाका र विमानस्थलमा हेल्पडेस्क राख्ने गरी आठ बुँदे निर्णाय गरिएको छ। ग्रिन जोनका रूपमा रहेको जिल्लालाई कोरोनाविरुद्ध सतर्कता अपनाउन यस्तो निर्णय भएको हो। जिल्ला कोरोना व्यवस्थापन समितिको बैठक बसेर दुई वटा दक्षिणी क्षेत्रका सिमानाका मुगु जिल्लासँग जोडिएको चंखेली गाउँपालिका–१ को रिमी र बाजुरा जिल्लासँग जोडिएको ताँजाकोट

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *