कैलालीमा बाघको छालासहित ४ जना पक्राउ

0Shares

Online Khabar,

२० साउन, धनगढी । कैलालीमा बाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका-२ मा सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले  सुपप्र ०४-००१ च ०००६ नम्बरको बोलेरो जीपमा डोटीबाट ल्याउँदै गरेको छालासहित उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश

Read More

Posted on

Leave a Reply

Your email address will not be published.