कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाका मृत्यु, २८ जना घाइते

0Shares

Online Khabar,

७ चैत, धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जोशीपुर गाउँपालिका-७ को हजारीबारामा सोमबार राति से१त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले ट्याक्टरमा सवार भजनी नगरपालिका-९ बस्ने

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *