के बेलायतको संसदमा चिनियाँ कम्युनिस्ट पार्टीकाे घूसपैठ भएकै हाे?

0Shares

देशसञ्चार,

एजेन्सी – संसद सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एकजना महिला घूसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआईफाइभले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको ‘राजनीतिक गतिविधिलाई हस्तक्षेप गर्न क्रिष्टिने ली नाम गरेकी महिलालाई घूसपैठ गरेको भन्दै एमआईफाइभले उनको तस्विर सार्वजनिक गरेको छ। हङकङ र चीनमा भएका विदेशी नागरिकहरुको तर्फबाट लीले बहालवाला

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *