कुकुर मारेको घटनालाई किन गम्भीरतापूर्वक लिंदैन प्रहरी ?

0Shares

Online Khabar,

काठमाडौं । सामाजिक सञ्जाल टिकटक र फेसबुकमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा एक महिलाले सडकमा सुतिरहेको कुकुरलाई धारिलो हतियारले प्रहार गरेर मारेको देखिन्छ । आफ्नो बच्चालाई कुकुरले टोक्यो भनेर उनले त्यो कुकुरलाई धारिलो हतियारले प्रहार गरेर मारेकी हुन् । यो घटना काठमाडौंको तारकेश्वर नगरपालिका-४ मा दुई दिनअघि भएको हो । स्थानीय जुना

Read More

Posted on

Leave a Reply

Your email address will not be published.