Online Khabar,
काठमाडौं । विश्वचर्चित सेलिब्रिटी किम कार्दसियनसँग महंगो र पुरातात्विक सामानको खजाना छ । उनी प्रायः यस्ता चीज किन्न रुचि राख्छिन् । हालै जब बेलायती पूर्वराजकुमारी डायनाको सामान लिलामी भयो, किमले उनको डायमण्ड क्रस पेन्डेन्ट लकेट खरिद गरिन् । राजकुमारीले यो गहना कम्पनी सोथेबीको वार्षिक समारोहमा लगाएकी थिइन् । यो हीराको लकेटको मूल्य सुनेर तपाईंलाई पनि