कास्कीमा आठ हजार मतदाता थपिए

0Shares

देशसञ्चार,

कास्की – जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन्। नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा चार हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो। बाहिर अन्य जिल्लाबाट पनि कास्कीका लागि

Read More

Posted on

Leave a Reply

Your email address will not be published.