कास्कीका नेतालाई देउवाको निर्देशन : पोखरामा विवाद नगर्नू, जिताएर पठाउनू

0Shares

Online Khabar,

६ वैशाख, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीका पार्टी नेतालाई काठमाडौं बोलाएर पोखरा महानगरपालिकाको मेयरका विषयमा विवाद नगर्न र गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिएका छन् । देउवाले बोलाएपछि मंगलबार काठमाडौं पुगेका कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई जसले टिकट पाए पनि विवाद नगरी जिताएर

Read More

Posted on

Leave a Reply

Your email address will not be published.