कालिका नगरपालिकाले जफत गर्‍यो अवैध उत्खनन् गरिएका ढुंगा-बालुवा

0Shares

Online Khabar,

८ माघ, चितवन । चितवनको कालिका नगरपालिका भएर बग्ने कयर खोलामा गैरकानुनी रुपमा उत्खनन् गरेर जम्मा गरिएको नदीजन्य सामग्रीहरु नगरपालिकाले जफत गरेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीको नेतृत्वमा खोलाका विभिन्न ठाँउमा तस्करी गरेर लैजान तयार गरिएको सामग्रीहरु जफत गरि लिलाम बढाबढमा बेच्न लागिएको छ । नगरपालिकाले कार्यविधि नै बनाएर सामग्रीहरुको लिलाम बढाबढ गर्ने तयारी

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *