देशसञ्चार,
एजेन्सी – कारमा चढेकाे बेलामा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले जरिवाना लगाएकाे छ। समाचार एजेन्सी राेयटर्सका अनुसार लंकाशायर प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिटबेल्ट नलगाएपछि सशर्त जरिवना लगाएको हो। त्यहाँका प्रहरीलाई उदृत गर्दै राेयटर्सले जनाए अनुसार सुनकले आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागेका छन्। यद्यपि,