काभ्रे–२ मा गोकुल बास्कोटा १५ सय मतले अघि

0Shares

देशसञ्चार,

काठमाडौँ – काभ्रेपलाञ्चोक–२ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता बढाउँदै लगेका छन्। उनले नेपाली कांग्रेसका शिव हुमागाईंलाई १५३३ मतले पछि पारेका छन्। बास्कोटाले २७ हजार १८२ मत ल्याउँदा कांग्रेसका हुमागाईंले २५ हजार ६४९ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ६ हजार ५०३ मतसहित तेस्रो स्थानमा छन्।

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *