कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

0Shares

Online Khabar,

१२ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ १५ गते बस्‍ने भनिएको केन्द्रीय समिमिति बैठक विशेष कारणबस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । यसअघि केन्द्रीय समिति बैठक पटक-पटक सारिँदै आएको थियो ।

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *