देशसञ्चार,
सुर्खेत /भेरीगंगा – मुगुको छायाँनाथ रारा नगरपालिकाका मिलन विक केही दिनअगाडि आफन्तलाई लिएर स्थानीय स्वास्थ्य संस्थामा जानुभएको थियो। मिलनले त्यहाँ स्वास्थ्य जाँच गराए। आँखासम्बन्धी समस्या लिएर गएका उनले त्यसको औषधि भने पाएनन्। औषधि नपाएपछि उनीजाँच गराएर घर फर्किनुभयो। स्थानीय स्वास्थ्य संस्थामा सरकारले दिने सबै प्रकारका औषधि अहिले पनि पाउन समस्या रहेको उनी बताउँछन्। उनी भन्छन्,