कञ्चनपुरकाे सार्कीपार्की गाउँमा पस्याे बाढी

0Shares

देशसञ्चार,

धनगढी- चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका-४ सार्कीपार्की गाउँमा पसेको छ। बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ। बाढीका कारण बस्ती पूरै जोखिममा छ। स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन्। सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन्। गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन्। उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको

Read More

Posted on

Leave a Reply

Your email address will not be published.