Online Khabar,
काठमाडौं । मनोचिकित्सक डा. सरोज ओझाका अनुसार सुत्ने र उठ्ने प्रक्रियामा निद्राका चार चरण हुन्छन् । पहिलो चरणमा निदाउने बित्तिकैको १० मिनेटको स्थिति यस्तो हुन्छ कि आधा ब्युँझिएको र आधा निदाएको । यतिबेला सानोतिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ । कसैले चर्को स्वरमा बोल्यो, ढोका खोलेको आवाज आयो, भाँडावर्तन बजेको आवाज आयो भने पनि