एसियाली देशको भ्रमणमा जाँदै संयुक्त राष्ट्रसंघका महासचिव

0Shares

देशसञ्चार,

एजेन्सी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरूको भ्रमणमा जान लागेकाे उनका प्रवक्ताले बताएका छन्। महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान, मंगालिया र दक्षिण कोरियाको भ्रमणमा जान ला‍गेका हुन्। महासचिव गुटरेस बिहीबार जापानका लागि प्रस्थान गर्ने छन्। जापानमा उनी हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनेछन्। त्यस अवसरमा उनले सन् १९४५ मा

Read More

Posted on

Leave a Reply

Your email address will not be published.