देशसञ्चार,
एजेन्सी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरूको भ्रमणमा जान लागेकाे उनका प्रवक्ताले बताएका छन्। महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान, मंगालिया र दक्षिण कोरियाको भ्रमणमा जान लागेका हुन्। महासचिव गुटरेस बिहीबार जापानका लागि प्रस्थान गर्ने छन्। जापानमा उनी हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनेछन्। त्यस अवसरमा उनले सन् १९४५ मा