एमाले सांसद लोहनीको आरोपः सरकारले एसपीपीबारे अमेरिकालाई पत्र लेखेकै छैन

0Shares

देशसञ्चार,

काठमाडौँ – नेकपा एमालेका सांसद खेमप्रसाद लोहनीले सरकारले अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र पठायौँ भनरे नपठाएको आरोप लगाएका छन्। बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारसँग संसदीय समितिले र सिंगो संसदले अमेरिकालाई एसपीपीमा सहभागी नहुने भनेर पठाएको पत्र माग गर्दा

Read More

Posted on

Leave a Reply

Your email address will not be published.