एपीएफको महिला टोलीलाई पहिलो टाइगर कप भलिबलको उपाधि 

0Shares

देशसञ्चार,

काठमाडौँ – त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो पटक टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। पोखरामा शनिबार सम्पन्न महिलातर्फको फाइनलमा आर्मीविरुद्ध एपीएफले २५–२३, २५–१५, २५–२० को सेटमा जित निकाल्यो। प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिसले जितेको थियो। यस पटक भने पुलिस चौथो स्थानमा रह्यो। विजेता

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *