एक रुपैयाँको नोटसँगै हरायो चंखेली हिमालको चर्चा

0Shares

देशसञ्चार,

मुगु – मुगुकाे छायानाथ राराको वडा नम्बर १४ मा रहेको चंखेली हिमालकाे ऐतिहासिक महत्त्व रहे पनि प्रचार अभावले ओझेलमा परेको छ। चंखेली हिमाल समुद्री सतहदेखि ४५ सय मिटर उचाइमा छ। स्व. राजा वीरेन्द्रले २०४० सालमा सिकार खेल्ने क्रममा चंखेली हिमाललाई नेपाली एक रुपैयाँको नोटमा अंकित गरेकाे थियाे। तर, राजा वीरेन्द्रको निधनपछि चंखेली हिमालको वर्णन पनि सेलाएको स्थानीय

Read More

Posted on

Leave a Reply

Your email address will not be published.