एकैदिन ९१५ जनामा कोरोना संक्रमण Share 0 Tweet 0 Share 0Shares Online Khabar, १८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो । Read More By Sahadev ChaudharyPosted on August 3, 2022