एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि

0Shares

देशसञ्चार,
काठमाडौँ – एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्व गठन भएपछि पहिलोपटक समाजवादीले केन्द्रीय कमिटि बैठक बोलाएको हो। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा सहभागिता र संगठन
Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *