एउटै चिन्हमा चुनाव लड्ने दलहरुले आयोगलाई अहिल्यै जानकारी दिनुपर्ने

0Shares

देशसञ्चार,

काठमाडौँ – आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्न चाहने दुई वा दुई भन्दा बढी दलले अहिल्यै निर्वाचन आयोगलाई जानकारी दिनुपर्ने भएको छ। गठबन्धन बनाएर चुनावमा जाने पक्कापक्की गरेका दलहरुबीच एउटै चिन्हमा चुनाव लड्नेबारे पनि छलफल भइरहेको छ। विशेष गरी पाँच दलीय गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी,

Read More

Posted on

Leave a Reply

Your email address will not be published.