उपाधि दावेदार इगा र कोको अस्ट्रेलियन ओपनबाट बाहिरिए

0Shares

Online Khabar,

८ माघ, काठमाडौं । शीर्ष वरीयताकी इगा स्वीआटेक वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिएकी छन् । इगाल् विम्बल्डन च्याम्पियन एलेना रिबाकिनासँग पराजय ब्यहोरेकी हुन् । २२औं वरीयताकी रिबाकिना गत वर्षको जुलाईमा अल इंग्ल्याण्ड क्लबमा हासिल गरेको सफलता दोहो¥याउन संघर्षरत छिन् । तर, स्वीआटेकसँग काजाकिस्तानकी यी सुन्दरीले ठूलो मन्चमा कसरी संहालिएर प्रदर्शन गर्ने भनेर

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *