उपाधि दाबेदार अर्जेन्टिना साउदी अरेबियाको सामना गर्दै

0Shares

देशसञ्चार,

कतारमा जारी विश्वकप फुटबलमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘सी’ अन्तर्गत हुने खेलमा अर्जेन्टिनाले लुसाइल स्टेडियममा साउदी अरेबियासँग दिउँसो ३:१५ मा प्रतिस्पर्धा गर्नेछ। लियोनल मेसीको कप्तानीमा मैदान उत्रिएको अर्जेन्टिना कतार विश्वकपमा सानदार सुरुआत गर्ने लक्ष्यमा रहेको छ। ७ पटकको बालोन डी’ओर विजेता मेसी पछिल्लो समयको आफ्नो उत्कृष्ट फर्मलाई

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *