उपप्रमुखले किर्ते नागरिकता लिएको भन्दै प्रशासनमा उजुरी

0Shares

देशसञ्चार,

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवले किर्ते गरी नेपाली नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ। उपमेयर यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गतको सुपौल जिल्लाको मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँको भएको उजुरीमा उल्लेख गरिएको छ। उपप्रमुख मीरा र उनका पति महेन्द्रसहित उनीहरूका छोरा इन्द्रजीतले झुठा विवरण बुझाइ

Read More

Posted on

Leave a Reply

Your email address will not be published.