उदयपुरमा बेरुजुको अवस्था : कटारीमा सबैभन्दा बढी

0Shares

देशसञ्चार,

उदयपुर – महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ अनुसार उदयपुरमा २९ करोड बेरुजु छ। प्रतिवेदन २०७९ का अनुसार जिल्लाका ८ स्थानीय तहमा २९ करोड ८२ लाख २० हजार बेरुजु थपिएको हो। आर्थिक वर्ष २०७७/०७८ उदयपुरमा सबैभन्दा बढी कटारी नगरपालिकाको बेरुजु देखिएको छ भने सबैभन्दा कम उदयपुरगढी गाउँपालिकाको बेरुजु देखिएकोे छ। कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा बेरुजुको

Read More

Posted on

Leave a Reply

Your email address will not be published.