देशसञ्चार,
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। शनिबार प्रतिनिधिसभामा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत र उनको विपक्षमा ९७ मत खस्यो। २७५ सदस्यीय प्रतिनिधिसभाका २६४ जना मतदानमा सहभागी भएका थिए। मत दिन्न भन्ने पक्षमा एक मत खस्यो। सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी राना रास्वपाकी