Online Khabar,
६ माघ, बुटवल । रुपन्देहीमा अन्तर मावि जिल्लास्तरीय छात्र-छात्रा भलिबल प्रतियोगिताकाे आठौं संस्करण सुरु भएको छ । एभरेष्ट बोर्डिङ स्कुलको आयोजनामा सन्चालित प्रतियोगिताको प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले शुक्रबार उद्घाटन गरे । प्रतियोगितामा सरकारी र संस्थागत गरी छात्रतर्फ १९ र छात्रातर्फ २९ टिमको सहभागिता छ । छात्रतर्फ मणिमुकुन्द मावि बुटवलले विजयी