आजको राशिफल : कुन-कुन राशिका शुभ ?

0Shares

रातोपाटी,
वि.सं.२०७८ साल साउन १३ गते । बुधबार । ईश्वी सन् २०२१ जुलाई २८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– पंचमी,५८ घडी १३ पला, रातको ०४ बजेर ४२ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– पूर्वाभाद्रपदा,२० घडी २० पला,दिउसो ०१ बजेर ३३ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग– अतिगण्ड, ४६ घडी ०१ पला,बेलुकी ११ बजेर ५० मिनेट उप्रान्त सुकर्मा । करण– कौलव,बेलुकी ०४ बजेर ३० मिनेट उप्रान्त तैतिल, रातको ०४ बजेर २२ मिनेट उप्रान्त गर ।
Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *