अहिलेकाे सरकारकाे प्रमुख दायित्व निर्वाचन गराउनु हाे : मन्त्री बडू

0Shares

देशसञ्चार,

धनगढी–उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारकाे प्रमुख दायित्व संघ र प्रदेशकाे निर्वाचन सम्पन्न गराउनु रहेकाे बताएका छन्। उनले सरकारले आगामी मंसिर ४ गते निर्वाचनकाे मिति घाेषणा गरिसकेकाले त्यसकै तयारीमा जुटेकाे बताए। शुक्रबार धनगढी बिमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा मन्त्री बडूले विगतको केपी ओलीको सरकारले संसदको अवधि पुर्णता दिन नचाहेकाले पटक –पटक संसद विघटन गरेकाले संसद र

Read More

Posted on

Leave a Reply

Your email address will not be published.