Online Khabar,
काठमाडौं । जेम्स क्यामरुन निर्देशित साइन्स फिक्सन ‘अवतार : द वे अफ वाटर’ नेपालमा अहिलेसम्म सर्वाधिक कमाउने हलिउड फिल्म बनेको छ । प्रदर्शनको पाँच सातासम्म फिल्मले ९ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरेको वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले जनाएको छ । दोस्रो सर्वाधिक कमाउने ‘स्पाइडरम्यान : नो वे होम’ (७ करोड ३० लाख) र एभेन्जर्स