देशसञ्चार,
काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजश्व परिचालनको अवस्था गत वर्षको तुलनामा अत्यन्त कमजोर भएको बताएका छन्। प्रवासी नेपाली मञ्च अमेरिकाको शिक्षा तथा सीप विभागले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री पौडेलले यस्ताे बताएका हुन्। यस वर्षको मंसिर मसान्तसम्मको राजश्व परिचालनलाई गत वर्षको सोही अवधिसम्म तुलना गर्दा करिव २० प्रतिशत कम भएको उनकाे