अमेरिका भन्छ- चीनको सैन्य अभ्यास गैरजिम्मेवार

0Shares

देशसञ्चार,

एजेन्सी – अमेरिकाले तल्लाे सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको बदलामा चीनको सैन्य अभ्यासलाई गैरजिम्मेवारपूर्ण भनेको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रिय सार्वजनिक रेडियोसँगको एक अन्तर्वार्तामा स्थिति नियन्त्रण बाहिर जाने खतरा रहेको चेतावनी दिएका छन् । उनले भने, ‘हामी विश्वास गर्छौँ कि चीनले जे गरिरहेको छ, त्यो जिम्मेवार छैन।’ बेइजिङले बुधबार पेलोसीको ताइपेय भ्रमणको

Read More

Posted on

Leave a Reply

Your email address will not be published.