देशसञ्चार,
काठमाडौँ – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज साेमबार बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाडौँ नक्सालस्थित कार्यालयमा आयोजित एक कार्यक्रमबीच अभियान लघुवित्तको आईपीओ बाँडफाँट गरिएको हो। आईपीओमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएका थिए। जसमध्ये १९ लाख ७८ हजार ५९४ आवेदन स्वीकृत भएका छन् भने २ हजार