अफगानिस्तानको सहयोगका लागि संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

0Shares

देशसञ्चार,

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन्।दशौँ लाख अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उनले बताएका छन्। उनले भनेका छन्, ‘अफगानिस्तानमा चिन्ताजनक रूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ। हाम्रा प्रयासहरुबाट मात्र हामीले अब यहाँका

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *