अग्रपंक्तिमा खटिनेलाई माघ २ गतेदेखि कोरोनाको बुस्टर डोज

0Shares

देशसञ्चार,

काठमाडौँ – सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ। यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो। स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ। माघको सुरुमा अग्रपंक्तिमा खटिने

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *