अक्षयकुमार र इमरान हासमी अभिनित ‘सेल्फी’ ट्रेलर : ड्राइभिङ लाइसेन्सले ल्याउने विवादको कथा

0Shares

Online Khabar,

काठमाडौं । अक्षयकुमार र इमरान हासमी स्टारर बलिउड फिल्म ‘सेल्फी’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । स्टार स्टुडियोले आफ्नो युट्युब च्यानलमा आइतबार ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेट लामो भिडियोमा अक्षयलाई ‘सुपरस्टार’ र पुलिस अफिसर इमरान हास्मीलाई उनको ‘सबैभन्दा ठूलो फ्यान’ को रूपमा चित्रण गरिएको छ । इमरानले आफू र छोरा ‘नायक’सँग सेल्फी लिन

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *