सडक दुर्घटनामा परि तुलसीपुरका मेयर पाण्डेका बुवाको निधन

सूचनापत्र । | माघ २४, २०७४ | ६८१ पटक हेरिएको

तुलसीपुर।
तुलसीपुर उपमहानगर पालिकाका नगर प्रमुद घनश्याम पाण्डेलाई पृति शोक परेको छ । पाण्डेका बुवाको बुधवार सडम दुर्घटनामा परि निधन भएको हो । प्रमुख पाण्डेका पिता टेकबहादर पाण्डेको  तुलसीपुरमा भएको सवारी दुर्घटनामा परी निधन भएको हो । तुलसीपुृरको रजौरामा रा ३ प ८७२४ नम्वको मोटरसाइकलले  दिउँसो ठक्कर दिंदा गम्भीर घाइते पाण्डलेलाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछी थप उपचारका लागि कोहलपुर लैजाने क्रममा निधन भएको इप्रका तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस