अपाङग विद्यार्र्थीहरुलाइ राहात बितरण

| साउन ३२, २०७४ | ११ पटक हेरिएको

सन्तोष के सदाङ .माध्यामीक बिद्यालय कालाखोलाका बाढी पीडीत सारीरीक अपाङग विद्यार्र्थीहरुलाइ नेपाल रेडक्रस सोसाइटी तुल्सीपुरले बुधवार राहात बितरण गरेको छ । लगातारको बर्षापछी आएको बाढीका कारण बिद्यालयको छात्राबासमा रहेका एक दर्जनबढी विद्यार्थी प्रभाबीत भएका थीए । बाढीले उनीहरुको ओडने, बिच्छाउने लत्ता कपडा प्रयोग गर्न नमील्नेगरी नोक्सान भएको थीयो । बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष साउने चौधरीको अध्यक्षता तथा तुल्सीपुर उप माहानगरपालीकाका मेएर घनश्याम पाण्डेको प्रमुख आथित्यता एबं वडा नंबर सातका वडा अध्यक्ष टोप बहादुर केसी, नेपाल रेडक्रस सोसाइटी दाङका उप सभापती इस्वर पोख्रेल, कार्यपालीका सदस्य दिपक कुमालको आथित्यतामा सम्पन्न कार्यक्रममा सारीरीक अपाङग बिध्यार्थीहरुलाइ राहत बितरण गरीएको हो । सो अबसरमा बिद्यालयका प्रधानअध्यापक राजीव ओझा, वडा सदस्य सारदा सुनार, अपाङग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कडेल, नेपाल रेडक्रस सोसाइटीका शीव कुमार थापा, इस्वर पोख्रेल, विद्यार्थी प्रकृती पुन लगाएतले बोलेका थिए

प्रतिक्रिया दिनुहोस