राष्ट्रपति र प्रधानन्यायाधीशवीच भेट

| बैशाख २४, २०७४ | १२ पटक हेरिएको

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेकी छिन् ।

राष्ट्रपति र प्रधानन्यायाधीशको भेटको कारण खुलेको छैन । न्यायाधीश कार्की विदा स्वीकृत गराउनका लागि शीतलनिवास गएको अनुमान गरिएको छ ।

कतिपयले प्रधानन्यायाधीश कार्कीले राजनीनामा दिन सक्ने अनुमान गरे पनि उनीनिकट स्रोतले अहिले राजीनामा नदिने बतायो ।पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानन्यायाधीश कार्की शीतलनिवास गएको हुने सक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस