मोडलिङ्गमा जम्दै रामु कुमाल ।

सुचनापत्र | चैत २१, २०७३ | ३४६ पटक हेरिएको

 

 

बिष्णुकुमार देवकोटा
लमहि ,
चट्टको जिउडाल, मद्रसी जुगाँ उनि मुखमण्डलमा सदावहार मुस्कान अनि सहयोगी भावना यसो हेर्दा उनि हलिउडका रबिन हुड भन्दा कम छैनन् ।प्राबिधकि लाईनबाट व्यपार व्यवसाय सुरुगरेका उनि उनि हाल एक सफल यातायात व्यवसायीहुन्, समाजसेवी हुन् अनि कलाकार पनि हुन् उनि अर्थात रामु कुमाल ।एओन मुभि मेकर्सको ब्यानरमा उत्पादित “मेरो चिठि लगि देउ ए चरी” बोलको गीतमको म्युजिक भिडियोमा सmलतापुर्वक अभिनय गरेका कुमालले मुस्कुराउदै भन्छन् “यो सबैको श्रेय दाजु केशव नेपाली, बिष्णुकुमार देवकोटा र अमृतमान वलिलाई जान्छ” । केशव नेपालीको प्रस्तुतिमा एओन मुभि मेकर्स द्धारा उत्पादित म्युजिक भिािडयोमा चर्चित मोडल दिलु सुनार संग उनले अभिनय गरेका छन् । सिन्धु मल्लको स्वर रहेको उक्त गीतको शब्द लय तिलक शर्माको रहेको छ । धौलागिरी क्यासेट सेन्टर काठमाण्डौको बजार व्यवस्थापनमा बजारमा आएको उक्त गितले बिछोडको पिडा बोलेको छ । अमृतमान वलिको निर्देशनमा तैयार पारिएको उक्त भिडियो को छायाँङ्कण बिरु चौधरीले गरेका हुन् भने सम्पादन सुसान्त मल्लले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस