साहित्यपत्र

रुकुममा श्रीमानले गरे श्रीमतीको हत्या

| असार २७, २०७४

रुकुमको पुथाउत्तरगंगा गाउँपालिका ७ जाङमा नवनिर्वाचित वडा सदस्यको हत्या भएको छ । जाङका नवनिर्वाचित दलित महिला सदस्य २७ वर्षिया बयानसरी कामीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । स्थानीयले घटनाका बारेमा प्रहरीलाई खवर गरेका थिए । घटनाको खबर पाएपछि प्रहरी चौकी जाङबाट खटिएको प्रहरी टोलीले श्रीमतिको हत्या आरोपमा